पाण्डेलाई मानार्थ पीएचडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ । संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको […]

सम्बन्धित सामग्री

मोदीलाई लुम्बिनीमा पीएचडी दिने तयारी

काठमाडौँ- बुद्ध जयन्तीमा एक दिनको भ्रमणका लागि लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी विश्वविद्यालयबाट मानार्थ पीएचडी दिने तयारी भइरहेको छ। मोदीले लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ। मोदी सोझै लुम्बिनी आउने र त्यहाँबाट नै फर्कने तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ। मोदी भ्रमणको […]

पत्रकार पन्थीलाई अमेरिकी विश्व विद्यालयको सम्मान

पत्रकारिताको माध्ययमबाट मानवताको क्षेत्रमा सेवा गरेको भन्दै अमेरिकाकी विश्वविद्यालय सिका युनिभर्सिटीले पत्रकार किशोर पन्थीलाई मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई उक्त सम्मान प्रदान गरिएकोे युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन्

पीएचडी-धारी बाबुरामले विद्यावारिधि क्लबमा डा. ओलीलाई हार्दिक स्वागत ! लेखेपछि...

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मानार्थ विद्यावारिधिको उपाधी पाएकोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बधाई दिएका छन् ।    सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले प्रधानमन्त्री ओलीलाई ...

केपी ओलीले पाए दोस्रो पीएचडी उपाधि :: Pahilopost.com

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  आइतबार मानार्थ पीएचडीको उपाधि पाएका छन्। भारतको उत्तराखण्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेको हो।  विज्ञान क्षेत्रमा विशेष अनुसन्धान