‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ अर्काे वर्ष रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतले फिल्मको रिलिज अर्काे वर्षमात्र गर्ने बताए । ‘‘प्रकाश’ यो बर्ष रिलिज गर्दैनौ । अर्काे वर्षमात्र रिलिज हुन्छ’ निर्देशक राउतले भने ‘अर्काे बर्ष कुन समय गर्ने भन्ने बिषयमा छलफल हुँदैछ ।’ अर्काे बर्षको बैशाखमा पनि रिलिज हुन सक्ने उनले सुनाए ।फिल्ममा प्रदीपको अलवा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हु

सम्बन्धित सामग्री

वर्ष २०७९ : ४६ फिल्म रिलिज हुँदा १० मात्र हिट, व्यापारमा वृद्धि

काठमाडौं । २०७९ सालमा रिलिज हुने फिल्मको संख्यामा दोब्बरले गिरावट आएको छ । तर सोही अनुपातमा फिल्मको कमाइ भने वृद्धि भएको देखिन्छ । वैशाख १ गतेदेखि चैत २४ गतेसम्म कुल ४६ फिल्म प्रदर्शनमा आएका छन् । कोरोना महामारीअघि यो संख्या वार्षिक सयभन्दा माथि थियो । ४६ फिल्म रिलिज भएपनि हिट हुने फिल्मको संख्या हातको औंलामा […]

बुलाकीको ‘नाच सुवा नाच…’ रिलिज

काठमाडौं । आगामी नयाँ वर्ष १ वैशाखबाट रिलिज गरिने भनिएको चलचित्र ‘बुलाकी’को पहिलो गीत सोमबार रिलिज गरिएको छ । नाच सुवा नाच…बोलको गीतको भिडियोमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ । यस गीतमा सीडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द […] The post बुलाकीको ‘नाच सुवा नाच…’ रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ अमेजनमा रिलिज

काठमाडौं । गत वर्ष नेपाली हलमा रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज भएको छ । दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ । अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन फिल्मलाई ओटीटीमा रिलिज गरिएको अभिनेता जोशीले बताए । यो फिल्मले […]

‘टाइगर ३’ को अब ईदमा नभई दिवालीमा रिलिज हुने

एजेन्सी, ३० असोज । सलमान खान र क्याट्रिना कैफ स्टारर फिल्म ‘टाइगर ३’ को निर्माताले नयाँ रिलिज मिति घोषणा गरेका छन् । यसअघि यो फिल्म २१ अप्रिल २०२३ मा रिलिज हुने तय भएपनि अब अर्को वर्ष दिपावलीको अवसरमा हलमा रिलिज हुनेछ । यससँगै निर्माताले फिल्ममा सलमानको लुक पनि दर्शकसँग सेयर गरेका छन् । सलमानको लुक […]

नागार्जुनको ‘द घोस्ट’ को रिलिज मिति सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार नागार्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘द घोस्ट’ लाई लिएर चर्चामा छन् । फिल्मको छायांकन सकिएसँगै फिल्मको रिलिज मिति सार्वजनिक भएको छ । फिल्मलाई आगामी अक्टोबर ५ मा रिलिज गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नागार्जुनको फिल्मको उनका फ्यानहरूले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । नागार्जुनको यो वर्ष दुई ठूला […]

सम्झना–बिर्सनाको रिलिज मिति तय

काठमाडौं । गत वर्ष नै रिलिज हुने भनिए पनि कोरोनाका कारण रोकिएको चलचित्र ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति तय भएको छ । अब यो चलचित्र आगामी ६ जेठबाट मुलुकका सिनेमा हलमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । निर्माण टिमले यो चलचित्रको फस्ट लुक्स (पोष्टर) सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । यो चलचित्रमा पूजा […] The post सम्झना–बिर्सनाको रिलिज मिति तय appeared first on राजधानी राष्ट्रिय दैनिक.

यो हप्ता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

२५ माघ, काठमाडौं । कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जनका लागि भरपर्दो बनेको छ । गत वर्ष विभिन्न ओटीटी प्लेटफर्ममा ४०० बढी चलचित्र र सिरिज रिलिज भए । ओटीटीका कारण सिनेमा हल जाने दर्शकले घरमै मनोरञ्जन लिन पाएका छन् । यो हप्ता पनि ओटीटीमा केही प्रतिक्षित चलचित्र र वेब सिरिज रिलिज हुँदैछन् । यसैहप्ता बलिउड […]

यी हुन् सेनामा आधारित चलचित्र 'श्यामबहादुर'देखि 'गोरखा'सम्म, यसै वर्ष रिलिज हुने

भारतमा सन् २०२१ मा देशभक्तिमा धेरै फिल्म बनेका छन् । अब बलिउड सेनाका बहादुर जवानको कथा सुन्न तयार छ । यो वर्ष ७ वटा यस्ता फिल्म रिलिज हुनेछन्, जसमा तपाईंलाई डिफेन्स फोर्सहरूको बारेमा बताइनेछ । अट्याक 'अट्याक' एक आगामी एक्सन थ्रिलर फिल्म हो, जसलाई लक्ष्यराज आनन्दले निर्देशित र सह-लेखन गरेका हुन् ।  यस फिल्ममा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत सिंहको साथमा जोन अब्राहम मुख्य भूमिकामा छन् । हालै यस फिल्मको पहिलो अफिसियल टिजर सार्वजनिक भएको छ । यसमा जोन अब्राहम एक रेन्जर अफिसरको भूमिकामा देखिएका छन् । भ...

‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने

फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले

एफ–१० को नयाँ रिलिज डेट तय

फास्ट एण्ड फ्युरियसको दशौं सँस्करण एफ–१० सन् २०२३ मा मात्र रिलिज हुने भएको छ। यसै वर्ष रिलिज गर्ने तय गरिएको चलचित्र कोरोना महामारीका कारण सन् २०२३ को अप्रिलमा रिलिज हुने...