भारतमा सन् २०२१ मा देशभक्तिमा धेरै फिल्म बनेका छन् । अब बलिउड सेनाका बहादुर जवानको कथा सुन्न तयार छ । यो वर्ष ७ वटा यस्ता फिल्म रिलिज हुनेछन्, जसमा तपाईंलाई डिफेन्स फोर्सहरूको बारेमा बताइनेछ ।
अट्याक
'अट्याक' एक आगामी एक्सन थ्रिलर फिल्म हो, जसलाई लक्ष्यराज आनन्दले निर्देशित र सह-लेखन गरेका हुन् ।
यस फिल्ममा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत सिंहको साथमा जोन अब्राहम मुख्य भूमिकामा छन् । हालै यस फिल्मको पहिलो अफिसियल टिजर सार्वजनिक भएको छ ।
यसमा जोन अब्राहम एक रेन्जर अफिसरको भूमिकामा देखिएका छन् । भ...