बुलाकीको ‘नाच सुवा नाच…’ रिलिज

काठमाडौं । आगामी नयाँ वर्ष १ वैशाखबाट रिलिज गरिने भनिएको चलचित्र ‘बुलाकी’को पहिलो गीत सोमबार रिलिज गरिएको छ । नाच सुवा नाच…बोलको गीतको भिडियोमा अभिनेत्री अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गरिएको छ । यस गीतमा सीडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द […] The post बुलाकीको ‘नाच सुवा नाच…’ रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....