यो हप्ता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

२५ माघ, काठमाडौं । कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्म मनोरञ्जनका लागि भरपर्दो बनेको छ । गत वर्ष विभिन्न ओटीटी प्लेटफर्ममा ४०० बढी चलचित्र र सिरिज रिलिज भए । ओटीटीका कारण सिनेमा हल जाने दर्शकले घरमै मनोरञ्जन लिन पाएका छन् । यो हप्ता पनि ओटीटीमा केही प्रतिक्षित चलचित्र र वेब सिरिज रिलिज हुँदैछन् । यसैहप्ता बलिउड […]

सम्बन्धित सामग्री

‘स्टुडेन्ट अफ द इयर’माथि वेब सिरिज बनाउँदै करण जोहर

काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरले १२ वर्षअघिको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रालाई लन्च गरे । यो फिल्म व्यावसायिक हिट भएपछि दोस्रो शृंखला पनि आयो । यतिबेला भने तेस्रो श्रृंखलालाई लिएर जोहरले ठूलो अपडेट दिएका छन् । उनले यस पटक फिल्म नभई तेस्रो श्रृंखलाको रुपमा वेब सिरिज […]

ओटीटीमा रिलिज हुँदैछन् यी नयाँ फिल्म र वेब सिरिज

काठमाडौं । ओटीटीमा नयाँ शो वा फिल्म हेर्न चाहनुहुन्छ ? रोचक सामग्री रुचाउनुहुन्छ ? पछिल्लो केही सातायता केही राम्रा वेब सिरिज र फिल्म रिलिज भएका छन् । नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टारदेखि जियो सिनेमा र सोनी लिवसम्म केही न केही रिलिज भइरहेका छन् र केही हुने तयारीमा छन् । बिहीबार र शुक्रबार यी प्लेटफर्ममा […]

आँचल तिवारीसहित ४ भोजपुरी फिल्म स्टारको सडक दुर्घटनामा मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ । बिहारको कैमुरको देवकाली गाउँ नजिकैको जीटी रोडमा आइतबार साँझ […]

'दहाड' मा 'लेडी दबङ' बन्दै सोनाक्षी सिन्हा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अमेजन प्राइमको वेब सिरिज ‘दहाड’ मा प्रहरीको भूमिकामा देखिने भएकी छिन्। सो वेब सिरिज रिलिज अघि नै बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर हुनेछ। यसरी फेस्टिभलमा प्रिमियर हुने यो पहिलो भारतीय वेब सिरिज हो। एक्सेल मिडिया एन्ड इन्टरटेनमेन्ट र टाइगर बेबी द्वारा निर्माण गरिएको वेब सिरिजमा रीमा कागती…

फिल्म छायांकनको क्रममा घाइते भए निर्देशक रोहित शेट्टी

एजेन्सी । भारतीय फिल्म निर्देशक रोहित शेट्टी शनिबार वेब सिरिज छायांकनको क्रममा घाइते भएका छन् । हैदराबादको प्रसिद्ध रामोजी फिल्म सिटीमा उनी आफ्नो वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’को छायांकन गरिरहेका थिए । कार सिक्वेन्सको छायांकनका ​​क्रममा उनको हातमा चोट लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । निर्माण टिमले उनलाई हैदराबादको कमिनेनी अस्पतालमा भर्ना गरेको थियो […]

यो साता ओटीटीमा रिलिज हुँदैछन् यी फिल्म र वेब सिरिज

३० फागुन, काठमाडौं । फिल्म हेर्नका लागि अहिले सिनेमा हलमा नै जानुपर्ने बाध्यता छैन । सिनेमा हलकोे पर्दामा फिल्म हेर्नका लागि लामो समय गुजार्नु पनि पर्छ । अहिले ओटीटी प्लेटफर्मका कारण घरमै आफूलाई मन लागेका फिल्म र वेब सिरिज हेर्न सकिन्छ । दर्शकहरुका लागि विभिन्न ओटीटी प्लेटफर्ममा हरेक साता नयाँ नयाँ फिल्म र वेब सिरिज […]

नीता ढुंगानाले अब फिल्म निर्देशन गर्ने, अभिनेता हरिहर

काठमाडौं, २ पुस । बाल्यकालदेखि नै अभिनयमा लागेकी नायिका नीता ढुंगानाले अब फिल्म निर्देशनमा हात हाल्ने भएकी छिन् । हालसम्म नीताका फिल्म कुनै पनि सफल भएका छैनन् तर उनको राम्रो अभिनयको भने निकै चर्चा हुने गर्छ । नीता फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको अहिले स्क्रिप्टमा काम भइहरेको छ । यसअघि नै ‘श्रीमद्धभागवत गीता’ वेब सिरिज […]

वेब सिरिज ‘आलु जस्तो लभ’ बन्दै, काठमाडौंका विभिन्न ठाउँमा छायांकन शुरु

काठमाडौं : वेब सिरिज ‘आलु जस्तो लभ’को आज शुभ मुहूर्त गरिएको छ। एक कार्यक्रमका बीच फिल्म निर्माता र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले दीप प्रज्वलन गरी ‘आलु जस्तो लभ’को शुभ मुहूर्त गरेका हुन्। देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेब सिरिजको काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ।…

किरण बिकले वेब सिरिज बनाउँदै, पहिलो एपिसोडको नाम ‘रगतको बासना’

काठमाडौं : फिल्म ‘भाँडाकुटी’ बनाउने घोषणा गरेका निर्देशन किरण बिकले वेब सिरिज बनाउने भएका छन्। उनले वेब सिरिज ‘रगतका कथाहरु’ निर्माण गर्ने भएका हुन्। ‘रगतका कथाहरु’ वेब सिरिज डिसहोम र दृष्यालय सिनेमा प्रालिको संयुक्त प्रयासमा बन्न लागेको हो। वेब सिरिज ‘रगतका कथाहरु’मा १० एपिसोडहरु हुने निर्देशक बिकले फेसबुकमार्फत जानकारी दिएका…