कोरोनाले ३० वर्षीय एक पुरुष कर्मचारीको मृत्यु

डोटीमा कोरोना सङ्क्रमणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनियर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । केही दिन पहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस

सम्बन्धित सामग्री

डेङ्गु संक्रमितको मृत्यु

डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन्।

गत साता कोरोनाबाट मृत्यु भएका दुई पुरुष एक डोज पनि खोप नलिएकाहरु

काठमाडौं, साउन ६ । गत साता कोरोना संक्रमणबाट मृत्यु भएका दुई पुरुषले एक डोज पनि खोप नलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार मृत्यु हुनेमा जनकपुरका ५६ वर्षीय र सिन्धुलीका ५७ वर्षीय पुरुष छन्। दुवैले कोरोनाविरुद्धको खोप नलिएको जानकारी स्थानीय तहले गराएको मन्त्रालयको भनाइ छ। धेरैले सामान्य मानिरहेको कोरोना […]

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

मोरङको विराटनगर र रंगेलीमा मृत अवस्थामा २ जना पुरुष फेला परेका छन्। विराटनगरमा किरा परेको अवस्थामा शव भेटियो भने रंगेलीमा एक जना युवकको खोलामा डुबेर मृत्यु भएको हो।...

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँके। बाँके जिल्लामा गएराति८ः४५ देखि बिहान१०ः३० बजेसम्ममा कोरोना संक्रमिणको कारण चार संक्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी गराए। बझाङका६५ वर्षीय पुरुष, बाँकेका६७ वर्षीय पुरुष, सुर्खेतका७० वर्षीय पुरुष र प्युठानका५२ वर्षीय पुरुष गरी चार संक्रमितको मृत्यु भएको हो। योसँगै बाँके जिल्लाभित्रका२९६ र जिल्ला बाहिरका २९५ जना गरी पाँच सय ९१ जनाले ज्यान गुमाएको उनले बताए।

तीन जना सङ्क्रमितको मृत्यु

महोत्तरी। महोत्तरीमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन्। मृत्यु हुनेमा गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष छन्।

आईसीयू पर्खिदापर्खिदै ५ कोरोना संक्रमितको मृत्यु

बुटवल। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ४ जना रुपन्देही र एक जना पाल्पाका कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै मृत्यु भएको हो। मृत्यु हुनेमा तानसेन–१४ का ३८ वर्षीय पुरुष,सैनामैना–७ रुपन्देहीका ३६ वर्षीय पुरुष,बुटवल–११ का ५२ वर्षीय पुरुष,तिलोत्तमा–६ की ७० वर्षीया महिला,तिलोत्तमा १ का ५७ वर्षीय पुरुष,बुटवल–६ का ४४ वर्षीय पुरुष रहेका छन्।

टीकापुर अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ का ५४ वर्षीय पुरुष, टीकापुर–१ का ५१ वर्षीय पुरुष र टीकापुर–१ का ६४ वर्षीय पुरुष रहेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । टीकापुर अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् भने ३५ जना शंकास्पद कोरोना संक्रमित डाक्टरको निगरानीमा रहेको उनले बताए । संक्रमित बढेसँग

कैलालीमा  ५ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुधबार उपचारको क्रममा  अस्पतालमै उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८का ५८ वर्षीय पुरुष, शुक्लाफाँटा–१० कञ्चनपुरका ३६ वर्षीय पुरुष, नवदुर्गा–३ डडेल्धुराका ५३ वर्षीय पुरुष, गोदावरी–३ का ६४ वर्षीय पुरुष र  धनगढी–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।त्यसैगरी पीसीआर परीक्षण गरेका

बाँकेमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप आठ जना जनाको मृत्यु भएको छ।हिजो साँझबाट आज बिहानसम्म बाँकेमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए।  मृत्यु हुनेमा बाँकेको खजुराका ६७ वर्षीय महिला, कैलाली लम्कीचुहाका ४३ वर्षीय पुरुष, बर्दियाका ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१३ का ५८  वर्षीय पुरुष छन्। यस्तै नेपालगञ्ज-४ का ६० वर्षीय पुरुष, नेपालगन्ज-५ का ५५ वर्षीय पुरुष, नेपालगन्ज-९ का ४२ वर्षीय पुरुष र र

बाँकेमा २६ वर्षीय पुरुष र २ महिला संक्रमितको मृत्यु

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३ का २६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका १ की ६० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका-९ का ७४ वर्षीया महिलाको मृत्यु भएको छ।