कैलालीमा  ५ जना कोरोना संक्रमितको मृत्यु

 सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुधबार उपचारको क्रममा  अस्पतालमै उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ८का ५८ वर्षीय पुरुष, शुक्लाफाँटा–१० कञ्चनपुरका ३६ वर्षीय पुरुष, नवदुर्गा–३ डडेल्धुराका ५३ वर्षीय पुरुष, गोदावरी–३ का ६४ वर्षीय पुरुष र  धनगढी–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।त्यसैगरी पीसीआर परीक्षण गरेका

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।