तीन जना सङ्क्रमितको मृत्यु

महोत्तरी। महोत्तरीमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन्। मृत्यु हुनेमा गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष छन्।

सम्बन्धित सामग्री

वीपी स्वास्थ्य प्रतिष्ठानमा एकैदिन दुई जना सङ्क्रमितको मृत्यु

काठमाडौँ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करिब तीन घण्टाको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । डा. पोखरेलका अनुसार सुनसरीको धरान नगरपालिका-१० का ५८ वर्षीय पुरुषको उपचारको क्रममा आज (बुधबार) बिहान ७ बजे मृत्यु भएको […]

हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

हेटौँडा / हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पातलमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४... The post हेटौँडा अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच सङ्क्रमितको मृत्यु

प्रदेशको हेटौँडा अस्पतालमा उपचारका क्रममा थप पाँच कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।शनिबार पछिल्लो २४ घण्टामा हेटौँडा अस्पतालमा उपचारत पाँच सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा मकवानपुर जिल्लाभित्रका तीन र जिल्लाबाहिरका दुई जना रहेको कार्यालयले जनाएको छ । जिल्लाभित्रका थाहा नगरपालिका–१ का ५५ वर्षीय पुरुष, हेटौँडा–४ का ५६ वर्षीय पुरुष, हेटौँडा–५ का ७२ वर्षीय पुरुष रहेका छन् । यसैगरी बाराका ४२ वर्षीय र सिन्धुलीका ६६

बाँकेमा आज नौजना सङ्क्रमितको मृत्यु

काठमाडौँ। कोरोना सङ्क्रमणको कारण बाँके जिल्लामा आजको दिन नौजना सङ्क्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी गराएका छन्। जिल्लामा ६८, ७३, ५५ वर्षीया महिला र ५७ वर्षका पुरुष गरी चारजना बाँकेका, बर्दियाका ८० वर्षीय पुरुष र ७५ वर्षीय महिला, दाङकी ५६ वर्षीया, कञ्चनपुरकी ४७ वर्षीया र कैलालीकी ७४ वर्षीया गरी बाहिरी जिल्लाका पाँचजना सङ्क्रमितको मृत्यु भएको उनले बताए।

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका

चितवनका दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु

चितवनमा रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो ।यस्तै, नवलपरासीको प्रतापपुर गाउँपालिका&nd

सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना  कोरोना सङ्क्रमितको  मृत्यु भएको छ।

मकवानपुरमा कोरोना सङ्क्रमितको मृत्यु

मकवानपुर / मकवानपुरमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गए राति हेटौँडा अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ । अस्पतालको कोभिड–१९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौँडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौँडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिए । उनका... The post मकवानपुरमा कोरोना सङ्क्रमितको मृत्यु appeared first on Purbeli News.

कर्णालीमा थप तीन सङ्क्रमितको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ  । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् ।  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले जानकारी दिए। उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदे

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो।