बाँकेमा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप आठ जना जनाको मृत्यु भएको छ।हिजो साँझबाट आज बिहानसम्म बाँकेमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए।  मृत्यु हुनेमा बाँकेको खजुराका ६७ वर्षीय महिला, कैलाली लम्कीचुहाका ४३ वर्षीय पुरुष, बर्दियाका ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१३ का ५८  वर्षीय पुरुष छन्। यस्तै नेपालगञ्ज-४ का ६० वर्षीय पुरुष, नेपालगन्ज-५ का ५५ वर्षीय पुरुष, नेपालगन्ज-९ का ४२ वर्षीय पुरुष र र