बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँके। बाँके जिल्लामा गएराति८ः४५ देखि बिहान१०ः३० बजेसम्ममा कोरोना संक्रमिणको कारण चार संक्रमितको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी गराए। बझाङका६५ वर्षीय पुरुष, बाँकेका६७ वर्षीय पुरुष, सुर्खेतका७० वर्षीय पुरुष र प्युठानका५२ वर्षीय पुरुष गरी चार संक्रमितको मृत्यु भएको हो। योसँगै बाँके जिल्लाभित्रका२९६ र जिल्ला बाहिरका २९५ जना गरी पाँच सय ९१ जनाले ज्यान गुमाएको उनले बताए।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।