बर्सेनि घट्दै एसइईमा विद्यार्थी

कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्याङ्क अनुसार प्रदेशमा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ । यो वर्ष प्रदेशभरबाट ३५ हजार ८०८ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यो सङ्ख्या गत वर्षको भन्दा तीन हजार १६२ ले कम हो । २०७९ सालमा ३८ हजार ९७० जनाले एसइई दिएका थिए । शिक्षा विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशको कुल विद्यार्थी सङ्ख्या मात्रै नभएर जिल्लागत रूपमा हेर्दा पनि अधिकांश जिल्लामा परीक्षार्थी सङ्ख्या घट्दै आएको छ । यो वर्ष जाजरकोट र डोल्पाबाहेकका अन्य आठ जिल्लामा विद्यार्थी घटेका छन् ।

सम्बन्धित सामग्री

बाजुरामा बर्सेनि घट्दै एसइई दिने विद्यार्थी

बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला दुई शैक्षिक सत्रको तथ्याङ्क अनुसार बाजुरामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।

कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै

कञ्चनपुर– कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन । ‘विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए’ कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, ‘हाल बजारमा प्लास्टिका डोरी […]

धान उत्पादन घट्दै

धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा बर्सेनि धान उत्पादन घट्दै गएको छ ।

लमजुङमा मकै उत्पादन घट्दो : क्षेत्रविस्तार र उत्पादन बढाउने प्रयास

लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो । युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो। ‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेती...

दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै

दाङ - दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, प्राङ्गारिक मल र सिँचाइको समस्याका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कुनै समय दाङमा उत्पादन भएको तोरी अरु जिल्लामासमेत खपत हुँदै आएकोमा अहिले दाङ नै परनिर्भर बन्दै गएको  कृषि प्राविधिक माधव केसीले बताउनुभयो । स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेका  स्थानीय गीता विष्ट बताउनुहुन्छ ।  केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरक...

औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दो

बारा – जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि घट्दै गएको छ। जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ‘बाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन बर्सेनि […]

निजी जग्गामा वृक्षरोपणले वन माथिको निर्भरता घट्दै

कञ्चनपुर, २२ असार । निजी जग्गामा वृक्षरोपणको कार्य हुन थालेपछि यहाँ वन माथिको निर्भरता कम हुँदै जान थालेको छ । बर्सेनि डिभिजन वन कार्यालयले निजी जग्गामा वृक्षरोपणका लागि बिरुवा उत्पादन गरी निःशुल्क उपलब्ध गराउन थालेपछि राष्ट्रिय वन माथिको चाप घट्दै जान थालेको हो । दाउरा, स्याउला, सोत्तरका लागि स्थानीय बासिन्दाले निजी जग्गामा लगाइएका बोटबिरुवाबाटै आवश्यकता […]

निरन्तर घट्दै नगदे बालीको मूल्य

निर्यातका लागि भारतीय बजारको भर पर्दा नगदेबालीले मूल्य पाउन छाडेको छ। भारतीय बजारको भरपर्दा अलैंची, अदुवा, अम्रिसो कुचो र चिराइतोको मूल्य बर्सेनि गिरावट भइरहेको छ। नेपालमा उत्पादन भएका नगदेबाली काँकडभिट्टा नाका हुँदै भारत जाने गरेको छ।  ‘अलैंचीको मूल्य ७ वर्षअघिको तुलनामा आधाभन्दा तल झरेको छ,’ अलैंची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारी भन्छन्, ‘अरू बालीको अवस्था पनि उही छ।’ मूल्य घटेसँगै खरिद बिक्रीमा समेत समस्या हुन थालेको उनले बताए। भारतीय बजारको विकल्प नभएपछि मूल्य निर्धार...

बर्सेनि घट्दै जुम्ली स्याउको उत्पादन

जिल्लामा फल्ने प्रांगारिक स्याउको उत्पादन बर्सेनि घट्दै गएको छ । स्याउ उत्पादन हुने क्षेत्र बढ्दै गए पनि सिँचाइ अभाव र मौसम परिवर्तनका कारण बर्सेनि स्याउको उत्पादन घट्दै गएको हो । जुम्लामा २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने २०७७ मा घटेर ६ हजार एक सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भयो ।