लमजुङमा मकै उत्पादन घट्दो : क्षेत्रविस्तार र उत्पादन बढाउने प्रयास

लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो । युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो। ‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेती...

सम्बन्धित सामग्री

धान, गहुँ, मकै उत्पादन बढाउने वजेट छैन, गाँजातिर सरकार बहकियोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले धान, गहुँ, मकै उत्पादन बढाउन छाडेर गाँजा खेती गर्ने भन्दै बहकिन थालेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको आर्थिक विधेयकबारेको छलफलमा बोल्दै ...