काठमाडौं । जनता बैंक लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले मंसिर २४ गते बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजी ८ अर्ब रुपैयाँको ८ दशमलव ५० प्रतिशत नगद ...
१९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको १९ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ । बैंकले यो लाभांश प्रस्ताव साधारणसभामा […]
३ वैशाख, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश दिने भएको छ । ३० चैत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र […]
५ पुस, काठमाडौं । सिभिल बैंकलाई मर्जर गर्न लागेको हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि […]
प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई बोनस दिने प्रस्ताव अघि सारेको छ । कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
२ मंसिर, काठमाडौं । प्रभु बैंकले ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १ मंसिरमा बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ को ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]
एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको तेस्रो वार्षिक साधारणसभा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने […]
एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधन
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १९ औं वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार पुग्नेछ । निर्जीवन बिमा कारोबार गर्दै आएको कम्पनीको १९ […]