१९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको १९ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले कुल ९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ । बैंकले यो लाभांश प्रस्ताव साधारणसभामा […]