प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १९ औं वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार पुग्नेछ । निर्जीवन बिमा कारोबार गर्दै आएको कम्पनीको १९ […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकको ८ प्रतिशत नगद लाभांश, १ प्रतिशत बोनस सेयर

ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसले आर्थिक वर्ष ०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

नेसनल लाइफको चुक्ता पुँजी पाँच अर्ब

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर […]

निफ्राको ८.४२ प्रतिशत लाभांश पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको तेस्रो वार्षिक साधारणसभा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने […]

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

आठ प्रतिशत बोनस प्रस्ताव पारित गर्न निफ्राले बोलायो साधारणसभा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना सेयर धनीलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।उक्त प्रस्ताव समेत साधारण सभाले पारित गर्ने बताइएको छ । ८ प्रतिशतका दरले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर वितरण गर्ने बताइएको छ । वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई उक्त रकम बराबरको बोनस सेयर र ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ ।

एचआईडीसीएलले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को  सञ्चित मुनाफबाट  सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने एक अर्ब ४९ करोड ६० लाख बराबरको बोनस सेयर...

निफ्राले ८ प्रतिशत बोनस सेयर दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य  लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधन

प्रुडेन्सियल इन्स्योरेन्सले पारित गर्याे लाभांश

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ। उक्त सभाले अहिले कायम रहेको चुक्ता पुँजिको ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांश पारित गरेको हो। योसँगै कम्पनीले कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ।

एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशत बोनस सेयर

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारित गरेको छ ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति […]