५ पुस, काठमाडौं । सिभिल बैंकलाई मर्जर गर्न लागेको हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि […]