कांग्रेस जिल्ला अधिवेशनः कर्णालीका आठ जिल्लामा सकियो, दुईमा भोलि

नेपाली कांग्रेसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांग्रेसले बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ ।

सम्बन्धित सामग्री

कांग्रेस जिल्ला अधिवेशन सम्पन्न : कहाँ कसले जिते सभापतिमा ? (सूचीसहित)

सभापति शेरबहादुर देउवा पक्षले ४४ जिल्ला नेतृत्व हासिल गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेका छन्।

कांग्रेसले छान्यो ७७ जिल्लामै सभापति : कुन जिल्लामा कसको नेतृत्व? (सूचीसहित)

काठमाडौं : गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन बल्ल सकिएको छ। ७७ जिल्लाको नेतृत्व छान्दै कांग्रेस १४ औं महाधिवेशनले बिट मारेको हो। भदौ १८ बाट वडा अधिवेशन शुरु गरेको कांग्रेसले मंसिर २९ मा शेरबहादुर देउवालाई केन्द्रीय सभापतिमा निर्वाचित गरेको थियो। दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र…

कांग्रेस जिल्ला अधिबेशन : १६ मध्ये चार जिल्लामा नेतृत्व चयन

नेपाली कांग्रेस जारी जिल्ला अधिबेशनमा १६ मध्ये ४ जिल्लाको अधिबेशन सकिएको छ। फागुन २० भित्रको पूर्वनिर्धारित अधिवेशनको मितिमा ४ मात्र जिल्लाको अधिबेशन सम्पन्न भएको हो। कांग्रेस केन्द्रिय निर्वाचन समिति सचिव केशव...

पटक-पटक रोकिएको कांग्रेस जिल्ला अधिवेशन फेरि स्थगित

प्रमुख सत्तारुढ दल कांग्रेसको पटक पटक रोकिएको जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । आगामी १५ फागुनमा १६ जिल्लामा हुने तय भएको अधिवेशन फेरि स्थगित भएको हो ।  कांग्रेसले बुधबार सूचना...

कांग्रेस जिल्ला अधिवेशन : कास्कीमा २०२५ मत खस्यो

न्युज अफ नेपाल, पोखरा।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ । कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । जिल्ला सचिवका उम्मेदवार समेत रहेका विद्यार्थी नेता भानु ढकालले शान्तिपूर्ण रूपमा […]

कांग्रेस जिल्ला अधिवेशन आज

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो। कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ...

कांग्रेस जिल्ला अधिवेशन आज

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो । कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन आजदेखि सुरु हुन लागेको जानकारी दिनुभयो । रसुवाबाहेक हिमाल र पहाडका …

कांग्रेस जिल्ला अधिवेशन आजदेखि शुरु, प्रदेश २ बाहेकका जिल्लाहरुमा अधिवेशन हुदै

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने क्षेत्रीय निर्वाचनकै क्रममा जिल्ला अधिवेशन भईसकेको छ । प्रदेश २ का ८ जिल्ला बाहेक ४२ वटा जिल्लामा आजदेखि जिल्ला अधिवेशन शुरु भएको हो ।

कांग्रेस जिल्ला अधिवेशन : १५ जिल्लामा देउवा, १४ जिल्लामा पौडेलनिकट सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाहरुबाट आएको परिणाम अनुसार संस्थापन पक्ष अगाडि देखिएको छ । अधिवेशन भएका अन्य केही जिल्लाको अन्तिम परिणाम आइसकेको छैन । परिणाम आएका ३० मध्ये सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ । त्यस्तै वरिष्ठ […]