काठमाडौं : गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन बल्ल सकिएको छ। ७७ जिल्लाको नेतृत्व छान्दै कांग्रेस १४ औं महाधिवेशनले बिट मारेको हो। भदौ १८ बाट वडा अधिवेशन शुरु गरेको कांग्रेसले मंसिर २९ मा शेरबहादुर देउवालाई केन्द्रीय सभापतिमा निर्वाचित गरेको थियो।
दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र…
नेपाली कांग्रेसको जारी १६ जिल्लाको अधिवेशनबाट ८ जिल्लाको नेतृत्व चयन भएको छ। परिणाममध्ये हालसम्म संस्थापन पक्षबाट जिल्ला सभापतिमा कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा र पर्सामा जनार्दनसिंह क्षेत्री चयन भएका...
काठमाडौँ । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको हो । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षत्री विजयी भएका हुन् । सात पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । नेता क्षत्री प्रतिद्वन्द्वी पटेलभन्दा ४ सय ६५ मत बढी ल्याएर […]
जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत पर्सामा संस्थापन पक्षको प्यानल विजयी भएको छ ।
मत परिणामअनुसार प्रतिद्वन्द्वी श्याम पटेल समूहलाई पराजित गर्दै सभापतिमा जनार्दन सिंह क्षेत्रीको प्यानल विजयी भएको हो ।
निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीका अनुसार सिंहले एक हजार एक सय १० मत पाउँदा पटेलले ६४५ मत मात्रै ल्याए ।
त्यसैगरी, जिल्ला उपसभापतिमा...
कांग्रेस कैलालीको आइतबार हुने निर्वाचनमा सस्थापन र संस्थापन इतर समूहका गरी सभापतिका लागि पाँच आकांक्षी देखिएका छन् । महाधिवेशनअगावै कांग्रेस जिल्ला अधिवेशन हुन नसकेको कैलाली पनि एक हो ।
१३ मंसिर, विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुन: निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुन: निर्वाचन हुने भएको हो । कांग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार आज सोमबार नभए मंगलबार निर्वाचन हुनेछ । ‘हिजो निर्वाचन भएको ठाउँमा धेरै सानो भयो’ उनले […]
नेपाली कांग्रेस दैलेखका सभापतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् । कुल खसेको १५५२ मत मध्ये मणिराम रेग्मीले ७९१ मत प्राप्त गरेका छन् । उनका...