काठमाडौं : गत असोजबाट शुरु भएको कांग्रेस जिल्ला अधिवेशन बल्ल सकिएको छ। ७७ जिल्लाको नेतृत्व छान्दै कांग्रेस १४ औं महाधिवेशनले बिट मारेको हो। भदौ १८ बाट वडा अधिवेशन शुरु गरेको कांग्रेसले मंसिर २९ मा शेरबहादुर देउवालाई केन्द्रीय सभापतिमा निर्वाचित गरेको थियो।
दसैंअगाडि हिमाली जिल्लामा, मंसिर ६ गते एकमात्र निर्वाचन क्षेत्र…