कांग्रेस जिल्ला अधिवेशन आजदेखि शुरु, प्रदेश २ बाहेकका जिल्लाहरुमा अधिवेशन हुदै

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने क्षेत्रीय निर्वाचनकै क्रममा जिल्ला अधिवेशन भईसकेको छ । प्रदेश २ का ८ जिल्ला बाहेक ४२ वटा जिल्लामा आजदेखि जिल्ला अधिवेशन शुरु भएको हो ।