पटक-पटक रोकिएको कांग्रेस जिल्ला अधिवेशन फेरि स्थगित
प्रमुख सत्तारुढ दल कांग्रेसको पटक पटक रोकिएको जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । आगामी १५ फागुनमा १६ जिल्लामा हुने तय भएको अधिवेशन फेरि स्थगित भएको हो ।
कांग्रेसले बुधबार सूचना...
वीरगंज : नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत रौतहटमा सोमवार मतदान हुने भएको छ। शनिवार गौरको जुद्ध माध्यमिक विद्यालयमा भइरहेको मतदानमा धाँधली भएको पाइएपछि अधिवेन स्थगित भएको थियो।
विवादपछि जिल्ला तहका नेतासँगको छलफलले सोमवार पुनः मतदान गर्ने कार्यतालिका अघि बढेको हो। रौतहटमा जिल्ला सभापतिका लागि संस्थापन पक्षका सुनिल यादव(जितेन्द्र)को उम्मेदवारी परेको…
वीरगंज : नेपाली काँग्रेस सप्तरीको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा धाँधली भएपछि स्थगित गरिएको छ। धाँधली भएपछि अगामी मंगलवार पुनः मतदानबाट जिल्ला कार्य समिति चयन गर्ने कार्यतालिका सार्वजनिक भएको छ।
रुपनी गाउँपालिका ५ स्थिति गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रमा शनिवार मतदान शुरु भएको केही घण्टामा अनियमित गतिविधि देखिएकोले मतदान प्रकृया…
जिल्ला कार्यसमिति पूर्वसदस्य एवं दुधौली नगरपालिकाका वडाध्यक्षको निधन भएपछि जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला सदस्य एवं वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटनामा बिहीबार निधन भएको छ । कांग्रेसको १४ औं महाधिवेशन तालिकाबमोजिम शुक्रबार जिल्ला अधिवेशन रहेको छ ।
जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।
दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।
वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सातौँ कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको...