वान एक्स बेट प्रकरण : कलाकारमाथि सकियो अनुसन्धान, एक वर्ष कैद माग गर्न प्रहरीको राय

काठमाडौं । वान एक्स बेटलाई प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार तथा युट्युबरमाथि प्रहरीले अनुसन्धान सिध्याएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको हो । काठमाडौं प्रहरी स्रोतका अनुसार उनीहरुविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना सजायको माग गर्न सरकारी वकिललाई राय दिइएको छ। सरकारी वकिलले […]

सम्बन्धित सामग्री

‘वान एक्स बेट’ मार्फत ५७ करोड कारोबार, तीन पक्राउ

नेपाल प्रहरीले ‘वान एक्स बेट’ मार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

‘वान एक्स बेट’ मार्फत ५७ करोड कारोबार, तीन पक्राउ

नेपाल प्रहरीले ‘वान एक्स बेट’ मार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

‘हल्का रमाइलो’को पछिल्लो शृंखलामा बल्छी धुर्बेको हिरासतदेखि रिहाइसम्मको कथा

काठमाडौं । प्रसारण रोकिएको डेढ महिनापछि अन्ततः टिभी सिरियल ‘हल्का रमाइलो’को प्रसारण सुरु भएको छ । दर्शकले आइतबार बेलुका हिमालय टिभीबाट सिरियलको १८८ औं श्रृंखला हेर्न पाए । यो एपिसोड बल्छी धुर्वेमय रह्यो । वान–एक्स बेट प्रकरणमा पक्राउ परेदेखि अदालतको आदेशमा रिहाइसम्मको यात्रालाई निर्देशकसमेत रहेका बल्छी धुर्वेले यो श्रृंखलामा प्रस्तुत गरेका छन् । उनले यो […]

'वान एक्स बेट' प्रकरण - अरूको नागरिकता प्रयोग गरी ३१ कराेड रुपैयाँकाे कारोबार

काठमाण्डाै – 'वान एक्स बेट' मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीविना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । खड्काले अनलाइन जुवा खेलमार्फत ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गएकाे जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृतरूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रुपैयाँ जम्मा गरेर त्याे र...

'वान एक्स बेट' र नागरिकता सम्बन्धी अपराधमा संलग्न ११ जना सार्वजनिक

नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

वान एक्स बेट मार्फत सट्टेबाजी गर्ने थप दुई जना समातिए

काठमाडौंः वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराएको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन्। फिफा बिश्वकप…

नेपाली एजेन्टको प्रयोग गरेर वान एक्स बेटमा करोडौंको सट्टेबाजी

३ पुस, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा वान एक्स बेट नामक एप्लिकेशनमार्फत नेपालबाट करोडौंको सट्टेबाजी भएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानका क्रममा भक्तपुरका सुनिल चौगुठी र अजय भेलेले मात्रै कम्तीमा ३ करोड रुपैयाँको कारोबार गरेको देखिएको हो । कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार चौगुठीको २५ वटा बैंक खाता भएकामा […]