‘वान एक्स बेट’ मार्फत ५७ करोड कारोबार, तीन पक्राउ

नेपाल प्रहरीले ‘वान एक्स बेट’ मार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

‘वान एक्स बेट’ मार्फत ५७ करोड कारोबार, तीन पक्राउ

नेपाल प्रहरीले ‘वान एक्स बेट’ मार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

‘हल्का रमाइलो’को पछिल्लो शृंखलामा बल्छी धुर्बेको हिरासतदेखि रिहाइसम्मको कथा

काठमाडौं । प्रसारण रोकिएको डेढ महिनापछि अन्ततः टिभी सिरियल ‘हल्का रमाइलो’को प्रसारण सुरु भएको छ । दर्शकले आइतबार बेलुका हिमालय टिभीबाट सिरियलको १८८ औं श्रृंखला हेर्न पाए । यो एपिसोड बल्छी धुर्वेमय रह्यो । वान–एक्स बेट प्रकरणमा पक्राउ परेदेखि अदालतको आदेशमा रिहाइसम्मको यात्रालाई निर्देशकसमेत रहेका बल्छी धुर्वेले यो श्रृंखलामा प्रस्तुत गरेका छन् । उनले यो […]

'वान एक्स बेट' प्रकरण - अरूको नागरिकता प्रयोग गरी ३१ कराेड रुपैयाँकाे कारोबार

काठमाण्डाै – 'वान एक्स बेट' मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीविना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । खड्काले अनलाइन जुवा खेलमार्फत ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गएकाे जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनधिकृतरूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रुपैयाँ जम्मा गरेर त्याे र...

१२ जनाको नामबाट ६३ खाता खोलेर ६४ करोड बराबरको अवैध कारोबार, पाँच जना पक्राउ

काठमाण्डाै - विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत् एकै व्यक्तिले ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको फेला परेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भइ चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोली सट्टेबाजको मुख्य एजेन्टकोरुपमा सक्रिय भएको पाइएको हो ।सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेट...

'वान एक्स बेट' र नागरिकता सम्बन्धी अपराधमा संलग्न ११ जना सार्वजनिक

नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

वान एक्स बेट मार्फत सट्टेबाजी गर्ने थप दुई जना समातिए

काठमाडौंः वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराएको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन्। फिफा बिश्वकप…

झापामा ठगी गर्ने चार पक्राउ

झापा । अनलाइनबाट जुवा खेलाएर ठगी गरेको आरोपमा झापा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र दमक–८ का ३३ वर्षीय राजु लिम्बू रहेका छन् । उनीहरुले नेपालमा प्रतिबन्धित वान एक्स बेट एप्लिकेसनमा […]