वान एक्स बेट मार्फत सट्टेबाजी गर्ने थप दुई जना समातिए

काठमाडौंः वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराएको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन्। फिफा बिश्वकप…

सम्बन्धित सामग्री

वान एक्स बेट प्रकरणः कलाकार 'बल्छी ध्रुबे' सहित ८ जना पक्राउ - NepaliPatra

काठमाडाैँ । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ सहित ८ जना रहेका छन् । प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। पक्राउ परेका […]

वान–एक्स बेट मार्फत सट्टेबाजी गरेको आरोपमा थप एक पक्राउ

कतारमा सम्पन्न विश्वकप फुटबल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

वान–एक्स बेट मार्फत सट्टेबाजी गरेको आरोपमा थप एक पक्राउ

कतारमा सम्पन्न विश्वकप फुटबल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

सट्टेबाजी आरोपमा काठमाडौंबाट थप एक जना पक्राउ

काठमाडौं। कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ । सट्टेबाजी गराउन […]