सोलुखुम्बु, कात्तिक २१ । आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ । स्कटल्यान्डको बारा विमानस्थल पहिलो स्थानमा छ भने ग्रिसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रो स्थानमा छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस […]