मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चार कर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए। उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवा...