लुक्ला विमानस्थलको वेबसाइट ह्याक

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्याकरको नियन्त्रणमा छ। साउन १६ गते विमानस्थलको साइट ह्याक भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो पहुँचमा ल्याउन सकेको छैन। ह्याकरको नियन्त्रणबाट साइट आफ्नो पहुँचमा ल्याउन प्राधिकरणका सूचना प्रविधिसम्बन्धी चार जना कर्मचारी खटिएका छन् तर कहाँबाट कसले नियन्त्रणमा...

सम्बन्धित सामग्री

लुक्ला विमानस्थलको वेबसाइट ह्याक

सोलुखुम्बुस्थित तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलको वेबसाइट एक हप्ताभन्दा बढीदेखि ह्याकरको नियन्त्रणमा छ। साउन १६ गते विमानस्थलको साइट ह्याक भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले वेबसाइटलाई आफ्नो पहुँचमा ल्याउन सकेको छैन। ह्याकरको नियन्त्रणबाट साइट आफ्नो पहुँचमा ल्याउन प्राधिकरणका सूचना प्रविधिसम्बन्धी चार जना कर्मचारी खटिएका छन् तर कहाँबाट कसले नियन्त्रणमा लिएको छ भन्ने पत्ता लाग्न सकेको छैन।