काठमाडौं । अपहरण गरेर फिरौती मागेको मुद्दामा ९ वर्ष कैद तोकिएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२९ घर भएका बुधनराम चमार छन् । ०७१ भदौ ६ मा बुधनराम सहितका समुहले भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरेर फिरौती मागेका थिए ।अपहरण तथा शरीर बन्धक मुद्...