स्कटल्याण्ड । समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ । स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड प्रदान गरिएको थियो । २०२४ मा दोस्रो पटक उक्त रेस्टुरेन्टले बेस्ट रेस्टुरेन्ट अवार्ड पाएको छ । यहि मार्च २०२४ मा […]