तरकारी तथा फलफूलमा विषादी : कार्तिक महिनामा ६२२८ नमुना परीक्षण

काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले विदेशबाट आयातित तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेषलाई तीव्रता दिएको छ ।कार्तिक १ गतेबाट परीक्षण सुरु गरेको विभागले एक महिनाको अवधिमा मात्रै ६ हजार दुई सय २८ नमुना परीक्षण गरेको छ । नेपालगन्ज, भैरहवा, जलेश्वर, धनगढी, विराटनगर, काँकडभित्ता र वीरगन्जस्थित विभाग मातहतका नाका स्थित प्रयोगशाला तथा कार्यालयहरूबाट सो स्याम्पल […]

सम्बन्धित सामग्री

५ स्थानका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने

१५ जेठ, काठमाडौं । सरकारले ५ जिल्लाका ५ थोक तरकारी बजारमा विषादी परिक्षण प्रयोगशाला खोल्ने भएको छ । संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् । धरान, सिन्धुली, धनुषा, सिरहा सुर्खेतका ५ थोक बजारमा विषादी परिक्षण प्रयोगशाला स्थापना गरिने उनले बताए ।

आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको मापदण्ड स्वीकृत

विदेशबाट आयातीत तथा स्वदेशमा उत्पादित खाद्यान्न तथा तरकारी–फलफूलमा हुने जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने प्रस्ताव स्वीकृत भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयातीत तरकारी तथा खाद्यान्नको विषादी परीक्षणको...

विज्ञानकथा : विषादी

‘बाबा ! विषादी भनेको के हो ? जताततै यसकै कुरा सुन्छु । कतै विषादीले मा¥यो भनेको सुनिन्छ । कतै तरकारी हे¥यो त्यस्तै, फलफूल हे¥यो त्यस्तै, खाद्यान्न हे¥यो त्यस्तै भनेको सुनिन्छ । अझ कतै त मासु र अन्डालाई समेत छाडेनन् बा ! भनेको पनि सुनियो तर विषादी आफैँमा के हो र यसले गर्छ भन्ने कुरा भने बुझिनँ ।’ एक दिन शहर घुमेर फर्कँदा बसका यात्रीहरूबीच भएको कुराकानी सुनाउँदै छोरा जिज्ञासुले बाबु विज्ञानसँग भन्यो । ‘विषादी भनेका कृषकहरूले फलफूल तथा अन्न वाल

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

काठमाडौँ,१३ भदौ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र […]

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर – भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी […]

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

१३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने […]

साउनदेखि थप ८ नाकाबाट तरकारी र फलफूलमा विषादी परीक्षण हुने

३ असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालका सबै अन्तर्राष्ट्रिय नाकाबाट तरकारी तथा फलफूलमा विषादी अवशेष जाँच गर्ने भएको छ । हाल ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ८ ठाउँका नाकामा कार्यान्वयन गर्ने गरी अन्तिम तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विषादी अवशेष परीक्षण हुने थप […]

काउलीमा खानै नहुने विषादी

काठमाडौं, जेठ २५ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो । कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट […]

काउलीमा खान नहुने विषादी भेटियो

देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा खान नहुने विषादी भेटिएपछि कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले त्यसलाई नष्ट गरेको हो ।कालीमाटी तरकारी बजार परिषद्मा रहेको द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट परीक्षणपछि आएको रिपोर्टका आधारमा ३९ केजी काउली नष्ट गरिएको समितिका निर्देशक विनय श्रेष्ठले जानकारी दिए । तरकारीको नमुना प्रयोगशा