११ महिनामा १ सय ९४ वटा खाद्य सामग्रीको नमूना परीक्षण

आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।...