काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छन्। आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्न लागेकी हुन्। यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। उनले पनि केही बेरमा पत्रकार सम्मेलन गर्दैछन्। एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई जेठ २२ गते फिर्ता बोलाउने निर्णय गरेको थियो। एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम