नेकपा (मसाल) निकट प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष उदय जिएमले राजीनामा गरेका छन् । नेपाल पत्रकार महासंघका उपाध्यक्षसमेत रहेका जिएमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षदेखिको नेकपा मसालसँगको आबद्धता त्यागेको घोषणा गरेका हुन् । जिएमले आफूले सबै जिम्मेवारीबाट बिदा लिएर स्वतन्त्र भएको घोषणा समेत गरेका छन् ।‘विचार र सिद्धान्तको पक्षधरतालाई व्यवहारको संकीर्णता र असहिष्णुताले थिच्दैमिच्दै आएको पनि इतिहास छ । यही रोगको शिकार यतिबेला नेपाल कम्युनिष्ट पार्टी (मसाल)