प्योङयाङ – उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिवर्तनीय’’ भन्दै आणविक निशस्त्रीकरणमा हुने वार्ताको सम्भावनालाई अस्वीकार गरे। प्रतिबन्धको बावजुद प्योङयाङले सन् २००६ देखि सन् २०१७ को अवधिमा […]