पहिरोले सडक बन्द भएपछि बिरामीलाई अस्पताल लैजान हेलिकप्टर

२७ जेठ, तनहुँ । पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ । गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका हुन् । गत सोमबारबाट स्वास्थ्यमा समस्या देखिएका गुरङलाई आफन्तले बारपाकबाट एम्बुलेन्समा दमौली ल्याएका थिए । तर पहिरोले सडक अवरुद्ध भएकोले उनीहरुले […]

सम्बन्धित सामग्री

निरन्तरको पहिरोले अर्घाखाँचीको नरपानी-जगत क्षेत्रमा जोखिम

पहिरोले पटक-पटक सडक अवरुद्ध भएपछि चाडबाडमा यात्रुहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। दसैंको दिन सहज रुपमा आवतजावत हुन नसक्दा टिका थाप्न हिंड्ने सर्वसाधारणहरु लाई असहज भएको छ। भरपर्दो वैकल्पिक मार्ग नहुँदा पनि समस्या भएको हो।...

पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध

म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ। बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो। थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा…

मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द

पर्वत - मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्ड पहिरोले बन्द भएको छ । निरन्तर परेको पानीका कारण कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो आएपछि सडक बन्द भएको हो । सडक बन्द भएपछि मुस्ताङ, बाग्लुङ, म्याग्दीबाट छुटेका लामो दूरीका गाडीबीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको तर सडक माथिबाट ढुङ्गासहितको लेदो बगेकाले खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार सडक खुलाउन मध्यपहाडी लोकमार्ग आयोज...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, पूर्वपश्चिम राजमार्ग पनि प्रभावित

१७ साउन, काठमाडौं । पहिरोले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन । लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा समेत प्रभाव भएको छ । त्यहाँ जाम लागेको छ । भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र […]

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरूद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । पहिराेका कारण दुईतर्फी रूपमा नै बाटाे बन्द भएपछि अहिले पहिरो पन्छाउने काम भइरहेको छ । ।

पहिरोले जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका–८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ । नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।मौसमको खराबीका कारण हवाई सेवा ठप्प भए

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट – डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ […]

बुटवल - पाल्पा सडक पहिरोले अवरुद्ध

बुटवल : मंगलवार बिहानैदेखि परेको पानीसँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्याम साइड क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनायो। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग…

पहिरोले उत्तर दक्षिण सडक खण्ड अवरुद्ध

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडक खण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ।लगातारको बर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका –३ नयाँ बस्तीमा सडक खण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिए।सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका र मकालुका केही वडासँग सम्बन्ध टुटेको छ। सडक कार्यालयका प्रमुख इन

पहिरोले मेची राजमार्गअन्तर्गत इलाम बजार खण्ड अवरुद्ध

इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकाको धोबिधारा नजिकै सडक भत्किएपछि यातायात  अवरुद्ध भएको छ। इलाम बजार नजिकै पहिरो गएर सडक  अवरुद्ध भएपछि बैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ।शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिरोले लगेपछि सवारी सञ्चालन हुन सकेका छैनन्। तत्काल राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो। भत्किएको सडक चाँडो सञ्चालन गर्न/गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ।भानुपथबाट चोकबजारतर्फ आउने