मुख्यमन्त्री सुनिश्चित त होइन, परिस्थिति सहज भयो

१८ पुस, धनगढी । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग २०६४ सालदेखि डडेल्धुराबाट संसदीय चुनाव लड्दै आएका (माओवादी केन्द्र)का खगराज भट्ट पहिलो पटक प्रदेश सभा सदस्य भएका छन् । सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने देउवाकै आश्वासनपछि उनी यसपटक प्रदेश सभा चुनावमा डडेलधुरा (१) बाट उम्मेदवार बनेका थिए । तर, परिस्थिति यस्तो बन्यो कि मुख्यमन्त्री बनाइदिन्छु भनेका नेता नै संघीय प्रतिनिधिसभामा […]

सम्बन्धित सामग्री

आम निर्वाचन  र एमाले-राप्रपा तालमेलको सवाल

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको निमित्त ५ दलीय गठबन्धनले सिटको बाँडफाँट सहज रूपमा टुङ्गो लगाउन सकेको छैन । चुनावी क्षेत्रको बाँडफाँट निर्धारण गर्ने जिम्मेवारी पाएको कार्यदललाई निकै नै निकै ठुलो सकस देखिएको छ । शीर्षस्थ नेताहरूको चुनावी क्षेत्र नै सुनिश्चित गर्न हम्मे हम्मे परेको छ ।  यता यस्तो परिस्थिति छ भने एक्लै निर्वाचनको मैदानमा उत्रनु पर्ने  बाध्यात्मक अवस्थाबाट गुज्रिएको नेकपा (एमाले) साना दलहरूसँग नजिकिएको छ । थोरै भोटको सहयोग मात्र पनि महत्त्वपूर्ण हुने अवस्थामा पुगेको

सर्वहारा वर्ग किन सधैँ शोषित ?

प्राकृतिक स्रोतमा सबैको समान अधिकार सुनिश्चित भएता पनि मानव समाजमा माथिल्लो वर्ग र तल्लो वर्ग देखिन्छ । सामाजिक संरचनाको परिस्थिति हरेक ठाउँमा भिन्न भिन्न हुने गर्छ । तर सुरुवातमा जतिबेला मानिसको उत्पति भयो, त्यतिबेला सबै मानिस समान नै थिए । यद्यपि पछि आएर मानिसमा व्यक्तिगत सम्पत्तिको चेतना आएपछि गरीब र धनीको भिन्नता सुरु भएको देखिन्छ ।त्यस्तै, मानिस स्वार्थी प्रवृत्तिको हुन्छ । आफ्नो स्वार्थ र रवाफको लागि जसले सम्पत्ति आर्जन गरे, तिनीहरुले खानको आशा दिई सर्वहारा वर्गको श्रम शोषण गरे । सामाजिक द

अब देउवालाई सांसदको होइन, दलकै समर्थनमा बहुमत

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले मत नदिए पनि प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा बहुमत पुग्ने देखिएको छ। जसपाको महन्थ ठाकुर पक्षले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि यस्तो परिस्थिति बनेको हो। महन्थ पक्षको १२ सांसदको मत थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ।

चुनावको पक्षमा राप्रपा, निष्पक्ष वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य व्यवस्था समितिको बैठकले चुनाव हुने वैधानिक र व्यवहारिक परिस्थिति निर्माण भएमा सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । राप्रपा सिद्धान्ततः चुनावको पक्षमा रहेको बताउँदै बैठकले  कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको पनि जनाएको हो ।बैठकले सत्तारुढ दलको आन्तरिक विवाद तथा प्रम

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे छलफल

नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन् ।पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उनले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका हुन् ।उनले भने, ‘आवश्यकता परे वैकल्पिक सरकार दिन्छौ भनेकै छौं । तर अझै परिस्थिति सुनिश्चित र परिपक्व भएको छैन ।’ बैठकमा क्रियाशिल […]

नयाँ सरकार बनाउनेबारे दलहरुको आआफ्नै अडान

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको […]

नयाँ सरकार बनाउनेबारे दलहरुको आ-आफ्नै अडान

विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोर्याएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पारे । अहिले काँग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा काँग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उनको भनाइ छ ।     नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गरे । उनले सर्वो

नयाँ सरकार दिन काँग्रेस तयार छ : रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रमेश लेखकले आफ्नो पार्टीले सही समयमा सही निर्णय लिने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने सरकारको नेतृत्व लिने बताए ।अहिले मुलुक अन्योलको अवस्थामा रहेको र यसको कारण तत्कालिन नेकपा नै रहेको उनले बताए । नेता लेखकले अहिले काँग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा काँग्रेस जानै हुँदैन भन्ने दुई थरि धारणा रहेको पनि उल्लेख गरे।‘सरकार हाम्रो रहर होइन। चाहना पनि होइन

'हामीसँग राजनीतिका पेले, रोनाल्डो छन्, अबको प्रधानमन्त्री ओली नै '

हामीसँग नेपालको राजनीतिमा पेले छन् ,रोनाल्डो छ , म्यारोडोना र मेसी हामीसँगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छोड्नेवाला छैनौ, हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गन्छौ ।