भक्तपुरको चाँगुनारायणमा नक्कली नाेट छाप्ने कारखाना ? समातिए ९ जना

कारोबारीले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट प्रहरीले जनाएको छ ।