काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्। थाहाखबरसँगको कुराकानीमा उनले आफू र कांग्रेसलाई बदनाम गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए। ‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें। आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु । ४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब पनि आएको छ तर राजीनामा दिन्छु।’हमाल