काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिले पार्टीबाट राजीनामा गर्दा उपयुक्त हुन्थ्यो । त्यसो नभइसकेपछि हामीले पार्टीले नै निलम्बन गरेर अघि बढ्दा छानबिनलाई सहयोग पुग्छ भनेका हौं । अहिले कोही व्यक्ति दोषी करार नभए […]