पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइलनमा

फ्रेन्चाइज ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको फाइलनमा प्रवेश गरेको  छ ।   बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले गोलले हराउँदै ललितपुर सिटीले पहिलो...

सम्बन्धित सामग्री

ललितपुर सिटी फाइनलमा

ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।...

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग २०२३ डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार...

ललितपुर सिटी शीर्ष स्थानमा

काठमाडौँ : ललितपुर सिटी एफसी आइतवार एफसी चितवनमाथि २–० को जितसँगै जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा पुगेको छ।अपराजित टोली ललितपुरले आफ्नो पाँचौँ खेलमा दशरथ रंगशालामा एफसी चितवनलाई हराएपछि दोस्रो जित निकाल्दै जारी दोस्रो सिजनको शीर्ष स्थानमा उक्लिएको हो। ललितपुरको जितमा विवेक पौडेल र पापा केबेले गोल गरे। समान पाँच खेलमा ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक बटुल्यो।चितवन भने एक जित, समान दुई बराबरी र हारसँगै पाँच अंकसहित छैटौं स्थानमा झर्‍यो। काठमाडौं रेजर्सको पनि समान पाँ

ललितपुर सिटी एफसीको मोबिलिटी पार्टनर साइमेक्स इंक

नेपालको लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इंकले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरका रूपमा सहकार्य गर्न सम्झौता गरेको छ।...

ललितपुर सिटी एफसीको मोबिलिटी पार्टनर साइमेक्स इंक

नेपालको लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इंकले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरका रूपमा सहकार्य गर्न सम्झौता गरेको छ।...

नेपाल सुपर लिग ललितपुर अझै जितविहीन

फेरि अर्काे बराबरीको नतिजा व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीको उपाधि आशामाथि ठूलो धक्का लागेको छ । ललितपुर सिटी आइतबार भएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो...

नेपाल सुपर लिग : ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्स बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी र पोखरा थण्डर्स गोलरहित बराबरीमा रोकिएका हुन्। जारी सिजनमा ४ खेल खेलेको ललितपुरको यो लगातार तेस्रो बराबरी हो। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग पराजय…

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दै छन् । खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । हिजोको खेलमा बुटवल लुम्बिनी र विराटनगर सिटीले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडे भने  धनगढी फुटबल क्लबले एफसी चितवनलाई ३-० गाेल अन्तरले पराजित गरेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता आउँदो जेठ १ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ हात पाउने छन् ।

नेपाल सुपर लिगमा ललितपुर सिटी र चितवन बराबरी

पहिलो खेलमा काठमाडौं रेजर्सलाई नतिजा सुम्पिएको ललितपुर सिटी एफसीले नेपाल सुपर लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा चितवनसँग बराबरी खेलेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले ४९औं मिनेटमा लिएको अग्रतालाई अन्तिम मिनेटमा गुमाउँदा १–१ को बराबरीमा रोकिएको हो । ललितपुरका लागि कमल श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । अन्तिम मिनेटमा चितवनका विनोद गुरुङले […]

अन्जन ललितपुर सिटी एफसीको मार्की खेलाडी

३ चैत, काठमाडौं । अन्जन विष्टलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ। सोमबार ललितपुरले अन्जनलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो । ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल […]