सरकारले संघीय निजामती सेवालाई पूर्ण रूपमा गैर-राजनीतिक र व्यावसायिक बनाउने उद्देश्यका साथ नयाँ विधेयकमा केही नयाँ प्रावधानहरू प्रस्ताव गरेको छ । प्रस्तावित निजामती विधेयकमा कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिएमा वा राजनीतिमा संलग्न भएमा सेवाबाट बर्खास्त गर्ने र भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी ‘क्लिन अप’को नीति लिइएको छ । विधेयकको बुँदा नम्बर ४८ […]
११ वैशाख, काठमाडौं । अहिलेको चर्को गर्मीबाट राहत पाउन अझै केही दिन कुर्नुपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताबाट मात्र वर्षाको गतिविधि सुरू हुनेछ । त्यसअघिसम्म गर्मीका कारण तातो हावाको …
आज लोकतन्त्र दिवस । जेनजी विद्रोहले दलतन्त्र र वृद्धतन्त्रको विकल्प खोज्दै नयाँ शक्ति र अनुहारलाई राज्यसत्ताको साँचो सुम्पिएको छ । मानिसहरू अभूतपूर्व विजयपछि प्रधानमन्त्री बनेका वालेन्द्र शाह (बालेन) को बोली सुन्न चाहिरहेका छन् ।
मतदातालाई संसद्को …
११ वैशाख, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज शनिबारदेखि सुरु हुँदैछ ।
घरेलु मैदानमा हुने उक्त सिरिजमा नेपालले पहिलो खेल चिरप्रतिद्वन्दी युएईसँग खेल्नेछ । आउँदो बुधबार ओमन र शुक्रबार युएईसँग …
काठमाडौं– काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गोपाल रनपहलीसहित ११ जनाले सुकुम्वासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरुद्ध रिट निवेदन दायर गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । काठमाडौंका नदी किनाराका सुकुम्वासी बस्ती आज बेलुका ७ बजेसम्ममा खाली गर्न […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।