जानकारीबिनै प्रद्यानाध्यापक ३८ दिनदेखि लगातार विद्यालयमा अनुपस्थित

कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक झण्डै डेढ महिनादेखि विद्यालयमा उपस्थिति भएका छैनन् । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित बैजनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक खडकसिंह ऐडी ३८ दिनदेखि विद्यालयमा उपस्थिति नभएका हुन्।  प्रअ ऐडीले...

सम्बन्धित सामग्री

सांसदद्वय चन्दा र विष्णुकुमार लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाका दुई जना सदस्य निरन्तर १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की र नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएको जानकारी गराएका हुन् । सभामुख घिमिरले देश बाहिर रहेका कारण चन्दा कार्की लगातार […]

‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।...

यी हुन् धैरै दिन संसद नजाने सांसदहरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् । लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन […] The post यी हुन् धैरै दिन संसद नजाने सांसदहरू appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

यी हुन् प्रतिनिधिसभामा लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरू

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् । लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन […]

लगातार १० पटकसम्म बैठकमा नआउने यी हुन् १५ सांसद

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन्। सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन्। संसदमा सांसदहरुको गयल हुने प्रवृत्तिले सभामुख आफैँ आजित भइसकेका छन्। संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक-पटक बैठक स्थगित गर्दै आइरहेका छन्। त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन

रोनाल्डो प्रशिक्षणमा अनुपस्थित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षणको पहिलो सत्रमा अनुपस्थित रहेका छन् । युनाइटेड छोड्ने आफ्नो इच्छाको बारेमा जानकारी दिएका रोनाल्डोले पारिवारिक कारणलाई उद्धृत गर्दै नयाँ सिजनको लागि शुरु भएको पहिलो प्रशिक्षण सत्रमा उपस्थित हुन नसकेको बताएका छन् । रोनाल्डो लगातार दोस्रो समरमा नयाँ टोलीको खोजीमा छन् । गत सिजन […]

पिएसजीको लगातार आठौं जित

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पिएसजीले लगातार आठौं जित निकालेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लिएरलाई २-० गोल अन्तरले पराजित गरेको हो।पिएसजीको जितमा इड्रीसा गुएय र जुलियन ड्राक्सलरले एक एक गोल गरेका थिए। गुएयले खेलको १४औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने ड्राक्सलरले खेलको ८८औ मिनेटमा दोस्रो गोल गरेका थिए।घुँडामा समस्या भएका कारणा लियोनल मेस्सी पिएसजीको यस खेलमा पनि खेलेका थिएनन्। उनी अघिल्लो खेलमा पनि अनुपस्थित थिए।यो जितपछि पिएसजीको ८ खेलमा २४ अंक भएको छ र लिगक

माधव नेपाललाई धोका दिएका १० सदस्यसहित एमाले स्थायी कमिटी बैठक जारी

बैठकमा नेपाललाई अन्तिम समयमा धोका दिएका १० जना स्थायी कमिटी सदस्यहरू पनि सहभागी छन् । उनीहरू पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लगातार बैठकमा अनुपस्थित थिए ।