लगातार १० पटकसम्म बैठकमा नआउने यी हुन् १५ सांसद

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन्। सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन्। संसदमा सांसदहरुको गयल हुने प्रवृत्तिले सभामुख आफैँ आजित भइसकेका छन्। संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक-पटक बैठक स्थगित गर्दै आइरहेका छन्। त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन

सम्बन्धित सामग्री

विश्वकप ट्रफी नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ । २७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, […] The post विश्वकप ट्रफी नेपाल नआउने first appeared on Hamro Khelkud.

सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन् ।

गुनासो नआउने गरी काम गर्न सञ्चार मन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक/वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका […]

रोपाइँका लागि मल नआउने

काठमाडौं, असार २९ । नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताको मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए । असारको […]

रोपाइँका लागि मल नआउने

नेपाल–भारतबीच भएको जीटुजी (सरकारदेखि सरकार) सम्झौताका मल वर्षे धान रोपाइँका लागि नआउने भएको छ । सम्झौता भए पनि भारतबाट तोकिएको समयमा मल आउने नआउने निश्चित नभएको बताइएको छ । तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव भारत गएर त्यहाँका सम्बन्धित मन्त्रीलाई भेटेर मल नेपाल ल्याउने सुनिश्चित गरेका थिए । असारको दोस्रो हप्तासम्म मल नेपाल आइपुग्ने तत्कालीन मन्त्री यादवले बताएका थिए । तर असार सकिन लाग्दा पनि मल आउने निश्चित देखिएको छैन । तत्कालीन कृषि मन्त्री यादव भारतबाट फर्किस

नियमित विद्यालय नआउने शिक्षकलाई वडाध्यक्षले कारबाही गर्ने

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कारबाही गर्ने चेतावनी दिएका छन्।उनले आफ्नो वडाको ३ वटा विद्यालयको अनुगमन गरेका छ्न। उनले अनुगमनका क्रममा केही शिक्षकहरु नियमित रूपमा पढाउनका लागि विद्यालय नआउने गरेको पाइपछि त्यस्तो चेतावनी दिएका हुन्।वसन्त आधरभूत विद्यालय वसन्तपुरमा दुईजना  स्थायी शिक्षक नियमित रूपमा विद्यालय नआउने गरेको पाइएपछि वडा अध्यक्ष चौधरीले उनीहरू नियमित रूपमा विद्यालय नआए नियमअनुसार कारबाही हुने चेतावनी द

सलमान खान नेपाल नआउने

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ । ‘१४ गते कार्यक्रम नहुने नै भएको छ’, स्रोतले भन्यो ‘पछि कुनै समय हुनसक्ला ।’ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोज

एमाले महाधिवेशनमा प्रचण्ड नआउने

सौराहा – शुक्रबार सुरु हुने एमालेको दशाैँ महाधिवेशनमा शुभकामना दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन नआउने भएका छन्। आफ्नो महाधिवेशनमा शुभकामना सम्बोधन दिन एमालेले अध्यक्ष पुष्पकमल प्रचण्डलाई निम्तो दिए पनि उनले पार्टीका अरु नेतालाई पठाउने भएका हुन्। चितवनमा एमालेले महाधिवेशन गरेर आफूविरुद्ध लागेको बताए दाहालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको बताउँदै चितवन नआउने भएका […]

गुनासो नआउने गरी काम गर्न मन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनैपनि प्रकारको गुनासो नआउने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो परिभाषित काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न निर्देशन दिएका हुन् । उनले कार्य सम्पादनमा ढिला नगर्न पनि निर्देशन दिए । मन्त्रालयलाई विकासमा लानको लागि अनुशासनको आवश्यकता रहेको भन्दै उनले अनुशासनको परिपालना गर्न पनि आग्रह गरे ।उनले भने– &ls

दुई महिना मेलम्चीबाट पानी नआउने

२० जेठ, काठमाडौं । आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि -प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि […]