काठमाडौं : लगातार १० वटा प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने सांसदहरूको बिदा स्वीकृत गरिएको छ। यस पटक भने बिदाको कारण देखाएपछि मात्र बिदा स्वीकृत गरिएको हो।
यसरी विभिन्न कारण देखाएर १५ जना सांसदहरू लगातार १० वटा बैठकमा अनुपस्थित भएको देखिएको छ। १० वटा बैठकमा बिदा लिने अधिकांश सांसदहरू अमेरिका रहेको खुलेको छ।…