काठमाडौं । प्रतिनिधिसभाका दुई जना सदस्य निरन्तर १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चन्दा कार्की र नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्की लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित भएको जानकारी गराएका हुन् । सभामुख घिमिरले देश बाहिर रहेका कारण चन्दा कार्की लगातार […]