धनकुटाका कैदीबन्दीमा आँखाको समस्या

धनकुटा – जिल्ला कारागार धनकुटामा रहेका अधिकांश कैदीबन्दीको आँखामा समस्या देखिएको छ । संविधान दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ धनकुटाले मंगलबार कारागार कार्यालय धनकुटामा गरेको परिक्षणमा ६३ जना कैदीबन्दीहरुमा आँखामा समस्या देखिएको हो । चार महिलासहित ७२ कैदीबन्दी रहेको कारागारमा १२ जनालाई चस्मा लगाउनु पर्...

सम्बन्धित सामग्री

डिजिटल डिभाइसले बालबालिकामा आँखाको समस्या

अहिलेको डिजिटल युग हो। दिनदिनै नयाँनयाँ प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ। इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग सहरदेखि गाउँसम्मै पुगेको देखिन्छ। यी सामग्रीको प्रयोग बालकदेखि वृद्धसम्म हरेक उमेरका मानिसले गरिरहेका छन्। यसको धेरै प्रयोगले हरेक उमेरका मानिसलाई असर गर्ने चिकित्सकको भनाइ छ। फलस्वरुप अहिले धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन्। […]

गर्मी मौसममा आँखाको समस्या

आँखाको नानी संवेदनशिल हुन्छ। नानीमा अलिकता धुलो मात्र पर्‍यो भने पनि आँखाले उज्यालो मन नपराउने हुन्छ। यस्तो समस्या देखियो भने तुरुन्तै आँखा चिकित्सकको सहयोग लिनुपर्छ। गर्मी मौसममा लाग्ने आँखा रोग प्रायः सर्दैनन्। यिनीहरु सिजनल भएका हुनाले वातावरण परिवर्तनसँगै ठीक भएर जान्छ।

साढे १५ लाखमा आँखाको समस्या

८० प्रतिशत प्रभावितमा समयमै उपचार गर्दा निको  हुन सक्ने मोतियाविन्दु, डायबेटिक रेटिनोप्याथी, ग्लुकोमाजस्ता समस्या नेपालमा १५ लाख ६५ हजार नौ सय सातजना मानिस कुनै न कुनै आँखाको समस्याबाट प्रभावित छन् । ‘रेपिड असिस्मेन्ट...

समय नपुगी जन्मिने बच्चामा आँखाको समस्या

काठमाडौं – सामान्य बच्चाको तुलनामा समय नपुगी जन्मिएका बच्चामा विभिन्न किसिमका स्वास्थ्य समस्या धेरै देखिने गर्दछन्। अन्य शारीरिक समस्यासँगै समय नपुगी जन्मिएका र कम तौल भएका बिरामीमा आँखाको समस्या पनि धेरै हुने गरेको भेटिएको छ। यसैको उदाहरण बन्न पुगिन झापाकी सब्नम मौनाली। उनी जन्मिदा कम तौल र समय नपुगेर जन्मेकी थिइन। जन्मिदा दुई हप्ता अस्पताल […]

जुम्लामा पुरुषभन्दा महिलामा आँखाको समस्या बढी

जुम्ला : जुम्लामा पुरूषको तुलनामा महिलामा आँखाको समस्या बढी पाइएको छ। हिमालयन आँखा अस्पताल खोखराको प्राविधिक सहयोग, सिबिएम नेपाल र नेपाल नेत्रज्योति संघको आर्थिक सहयोगमा सञ्चालन गरिएको शिविरमा आउनेमध्ये महिलामा आँखाको समस्या बढी देखिएको हो।शिविरमा १ हजार ३६० जनाले आँखा परीक्षण गराएका थिए। जसमध्ये १२१ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको हिमालयन आँखा अस्पतालका नेत्र अधिकृत गोविन्दनाथ योगीले जानकारी दिए। तीमध्ये ५९ पुरूष र ६२ जना महिला छन्। शिविर ज्येष्ठ नागरिकलाई लक्षित गरी राखिएको हो।नेत्र अधिकृ

गाउँमा भन्दा शहरका बालबालिकामा आँखाको समस्या बढ्दै

झापा । शहरी क्षेत्रका बालबालिकामा आँखाको समस्या बढ्दै गएको छ । आँखा परीक्षणको क्रममा गाउँका भन्दा शहरी क्षेत्रका बालबालिकामा मायोपियाको समस्या बढी देखिएको पाइएको हो । गाउँका बालबालिकामा मायोपियाको समस्या दुई प्रतिशत देखिँदा सहरका बालबालिकामा १० प्रतिशतमा देखिएको मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीले बताउनुभयो । पूर्बी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङ […]

गर्मी याममा आँखाको समस्या र हेरचाह

मौसम परिवर्तन हुँदा हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । यो मौसम परिवर्तनसँगै हाम्रो महत्वपूर्ण अंग आँखामा पनि विभिन्न समस्या देखा पर्ने गरेका छन् । आँखा हाम्रो शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्व छ । त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या […]

भूकम्प प्रभावितमा छाला र आँखाको समस्या

गोरखाका भूकम्प प्रभावित क्षेत्रका अधिकांश सर्वसाधारणमा छाला र आँखाको समस्या रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र अमेरिकासहित ५ मुलुकका सेनाले संयुक्त रूपमा सञ्चालन गरेको नि:शुल्क शिविरमा स्वास्थ्य जाँच गराउन आउनेबाट यो तथ्य खुलेको हो ।