क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा पाँच गुणा कैदीबन्दीहरू रहेको पाइएको छ । २० पुरुष र ५ जना महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल १ सय १२ कैदीबन्दी र एक नाबालक छन् । जसमा १ सय ६ पुरुष र ६ जना महिला रहेको जिल्ला कारागार शाखा रुकुम पश्चिमका निमित्त प्रमुख गौमला पुनले जानकारी दिइन् ।

सम्बन्धित सामग्री

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।...

ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा कैदीबन्दी

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै ६ गुणा कैदीबन्दी बस्न बाध्य भएका छन्। २५ जना क्षमताको जिल्ला कारागारमा अहिले १४४ कैदीबन्दी राखिएको छ। जिल्लामा महिला कैदीबन्दीका लागि कारागार नभएकाले उनीहरुलाई छिमेकी जिल्ला...

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। कारागारको क्षमता जम्मा ३५ जनाको भएपनि हाल कारागारमा १ सय २ जना कैदिबन्दी राखिएको छ। जसमध्ये ६ जना महिला...

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२१ असार, रोल्पा । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ । बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी […]

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके, असार ११ । नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । […]

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी राखिएपछि उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।...

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

११ असार, बाँके । नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । […]

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।  ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ९७ कैदीबन्दी छन् । तीमध्ये १० महिला र ८७ पुरुष छन् ।  जेलर जगदीश...

खाँदबारी कारागारमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी

संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ कैदीको क्षमता भएको कारागारमा १ सय ४३ कैदीबन्दी राख्नु परेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए ।