खेतीयोग्य जमिन जंगलमा परिणत

पछिल्लो समय म्याग्दीमा खेतीयोग्य जमिन बाँझो र अनावश्यकरुख बिरुवा लगायत झाँडीले भरिने क्रम बढेको छ ।सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्तीको उर्भरयोग्य जमिन जंगलमा परिणत भएको हो ।युवाहरुमा विदेश, शहरकेन्द्रित ब्यवसाय र जागिरमा केन्द्रित हुदाँ गाउँमा बस्ने बुवा आमा निर्वाहमुखीमा सीमित छन्।पछिल्लोसमय म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित खेतीयोग्य जमिनमा अन्नबाली भन्दा […]

सम्बन्धित सामग्री

सिन्धुली कमलानदीले खेतीयोग्य जमिन कटान गर्दै

सिन्धुली । सिन्धुलीमा कमलानदीले खेतीयोग्य जमिन कटान गर्न थालेको छ । सिन्धुलीका कमला, मरिण र चदाहा, तावा लगायतका नदीमा आएको बाढीले सयौं हेक्टर खेत बगाएको छ । नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गराउन थालेपछि स्थानीयले समस्याको दिगो समाधानका लागि सरकारी निकायसँग अनुरोध गरेका छन् । कमला नदीले २०४० सालदेखि नै कमलाखोच क्षेत्रको […]

खेतीयोग्य जमिन बाँझिँदै गएपछि खाद्य सुरक्षामा चुनौती

दुई वर्ष लगातारको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भए। ०७८ र ०७९ को असोज–कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोले सिँचाइ कुलो (नहर) केही पुरिए। केही बाढीपहिरोले बगाए। जलवायु परिवर्तनका कारण खडेरी...

मरिणखोला कटानका कारण लाखौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत

सिन्धुली । सिन्धुलीमा मरिण खोलाले वर्षायाममा कटान गरेर स्थानीय किसानहरुको लाखौं हेक्टर खेती योग्य जमिन आज मरुभूमिमा परिणत भएकाे छ । चुरे भावर क्षेत्रको घनाजंगल फडानीका कारण वर्षायाममा आएको बाढी पहिरोबाट खेती योग्य जमिनहरुको वर्षेनी कटान भएर क्षति भएको हो । सखुवा जातको काठका लागि नेपालकै पहिलो भण्डार मानिने सिन्धुलीको जंगलबाट सालको काठ कटान र […]

बसाइँसराइ र युवा पलायन हुँदा बाँझियो खेतीयोग्य जमिन

काठमाडौँ,५ असार । म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन् । उनीहरूलाई साँझ, बिहान हातमुख जोड्न पनि मुस्किल हुँदै गएको छ । सुविधा भोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका […]

अवैध दोहन रोक्न माग गर्दै सिडिओलाई ज्ञापन पत्र

अबैध दोहनले खेतीयोग्य जमिन कटान, पटान भएर बगरमा परिणत भएको स्थानीय बासिन्दाको भनाइ छ।

सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत

सिन्धुली । सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा परिणत गरेको हो । कमला नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने क्रम बढेको भन्दै स्थानीयले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग नदी कटान रोक्न […]

लखन्देही खोलाको कटानले सयौं बिघा खेतीयोग्य जमिन जोखिम

सर्लाही : लखन्देही खोलाको कटानले हरिपुर नगरपालिका–९ पिडारी ढापटोलका खेतीयोग्य जमिन जोखिममा परेको छ। तत्कालै कटान नरोके सयौं बिघा खेतीयोग्य बगरमा परिणत हुने स्थानीय नागेन्द्र साहले बताए।कटान रोक्न जनताको तटबन्ध कार्यालयसँग समन्वय गरिरहेको नगरप्रमुख जमिरुदिन मन्सुरले बताए। लखन्देही खोलाले यो वर्ष चक्रघट्टाको शिवनगर, लालबन्दीको नवलपुर, मलंगवाको भाडसर, हरिवनको गणेशचोक, कौडेनाको सक्रौल लगायतका दर्जनौं स्थानमा कटान गरेर क्षति पुर्‍याइरहेको छ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पि

बूढीगङ्गा नदीको कटानका कारण दर्जनाैँ बस्ती जोखिममा

बाजुरा - आइतवारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । गएकाे वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षातकाे समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमिन नदीले कटान गरेको छ । बडिमालिका नगरपालिका-२ को भौनेरा, ८ को रापक र त्यही नगरपालिका-६ को वीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमिन कटान सुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका ...

चार सय मुरी खेतीयोग्य जमिन बगरमा परिणत

गुल्मी, असोज २२ गते । बडिगाड नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै जाँदा अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । विगत २० वर्षदेखि...