मरिणखोला कटानका कारण लाखौं हेक्टर खेतीयोग्य जमिन मरुभूमिमा परिणत

सिन्धुली । सिन्धुलीमा मरिण खोलाले वर्षायाममा कटान गरेर स्थानीय किसानहरुको लाखौं हेक्टर खेती योग्य जमिन आज मरुभूमिमा परिणत भएकाे छ । चुरे भावर क्षेत्रको घनाजंगल फडानीका कारण वर्षायाममा आएको बाढी पहिरोबाट खेती योग्य जमिनहरुको वर्षेनी कटान भएर क्षति भएको हो । सखुवा जातको काठका लागि नेपालकै पहिलो भण्डार मानिने सिन्धुलीको जंगलबाट सालको काठ कटान र […]