फार्मेसीबाट भरतपुर अस्पतालको आम्दानी एक करोड भन्दा बढी, आफैंले सञ्चालन गर्दा फाइदा :: Pahilopost.com

चितवनः चितवनको भरतपुर अस्पतालले फार्मेसीबाट एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ। विरामीको सुविधाका लागि सस्तोमा औषधि विक्रि गर्दा गतवर्षको कात्तिकदेखि साउन महिनासम्म १ करोड ७ लाख ५० हजार रुपैयाँ आम्दानी भएको अस्पतालले जनाएको छ। यसअघि अस्पतालले निजी फार्मेसीलाई  मासिक १७ लाख रुपैयाँमा सटर भाडामा दिएको थियो। अस्पतालले आफैंले

सम्बन्धित सामग्री

१० करोड ६१ लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गरिने

त्रिशूली– कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी […]

विज्ञकेन्द्र धनकुटाले ८ करोड माथिका कार्यक्रम सञ्चालन गर्ने

धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले चालु आर्थिक बर्षमा सञ्चालन ८ करोड ४९ लाख ६१ हजार बराबरका ३५ वटा कार्यक्रम संचालन गर्ने भएको छ । धनकुटाकमा बुधबार गरीएको एक कार्यक्रमका बीच भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानाले उक्त जानकारी दिएका हुन् ।केन्द्रले पिपिआर रोग […]

भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप

भारतमा झन्डै २०० करोड डोज कोभिड खोप प्रदान गरिएको छ । सन् २०२१ को १६ जनवरीमा खोप अभियान सुरु भएपछि शनिबारसम्म  १९९ दशमलब ९७ करोड डोज कोभिड खोप दिइएको हो । खोप सञ्चालन गरेको १८ महिनाको अवधिमा सो संख्यामा खोप प्रदान गरिएको हो ।यसअघि १०० करोड डोज प्रदान गर्न २२७ दिन लागेको थियो । गत वर्ष १७ सेप्टेम्बरमा एकै दिन २ दशमलव ५ करोड डोज कोभिड खोप दिइएको थियो, जुन अहिलेसम्मकै उच्च हो ।  कोविनका अनुसार १४ हजारभन्दा बढी साइट देशभर खोप सञ्चालन गरिरहेका छन् । देशको जनसंख्याको ९६ प्रतिशतले कोभिडक

एक करोड लगानीमा बार सञ्चालन

सुनसरी– सुनसरीको धरानमा आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी १ करोड ५० लाख रुपैयाँको लगानीमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।मानबहादुर, उत्तम कार्की, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्रबहादुर पाण्डे र तिलक पाण्डे मिलेर सो बार सञ्चालनमा ल्याएका हुन् । लाउञ्जमा ग्राहकले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरु, बार, क्याफे, मिटिङ, सेमिनार तथा […]

रेल चलाउन २१ करोड

सरकारले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१ करोड रुपियाँ दिने भएको छ । नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१ करोड रुपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिए । उनले भने, “गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो रकम माग गर्दै आएकोमा अहिले मन्त्रालयले २१ करोड रुपियाँ दिने प्रतिबद्धता गरेको हो ।” उनले सो रेल...

रेल चलाउन २१ करोड

सरकारले जनकपुर –जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल २१  करोड रुपियाँ दिने भएको छ।  नेपाल  रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर –जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल २१  करोड रुपियाँको  स्रोत सुनिश्चितता दिएको जानकारी  दिए  ।उनले भने , “गत  वर्ष  नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपियाँ दिने निर्णय गरेको  थियो । त्यस बेलादेखि नै कम्पनीले अर्थ मन्त्रालयसँग सो र कम माग गर्दै आएकोम

सालघारीमा ८ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ । रु.७ करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो

विद्युतीय यातायात सञ्चालन गर्न ५० करोड बजेट

काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशभित्र विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। प्रदेश सरकारले केन्द्र सरकारको लगानीमा प्रदेशभित्र विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको हो। यसका लागि चाहिने पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले उक्त रकम छुट्याएको हो।

गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो ।  परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।  हेर्नुहोस्, सहमति पत्र : स्वास्थ्य मन्त्रालयको सिफारिश...

तीन करोड लगानीमा वेङक्वेट सञ्चालन

कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित भुडामा तीन करोड रुपैयाँको लगानीमा वेङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर कञ्चन वेङक्वेट प्रा.लिले ७ कट्ठा क्षेत्रफलमा वेङक्वेट सञ्चालनमा आएको हो । तीन जनाको सामुहिक लगानी रहेको उक्त वेङक्वेट विशेष गरेर विवाह, पार्टी, ब्रतवन्धलगायतका कार्यहरुका लागि लगानी गरेर खोलिएको वेङक्वेटले जनाएको छ ।जिल्लामै सार्वाधिक ठूलो लगानीको पार्टी प्यालेस […]